कांग्रेसले छाया सरकारलाई सशक्त बनाउने

काठमाडौं । सरकारका गतिविधिमाथि निगरानी गर्न भन्दै नेपाली कांग्रेसले छाया सरकार बनाएको थियो । यो छाया सरकारलाई कांग्रेसले थप सशक्त बनाउने तयारी गरेको छ । सरकारले संविधान, विधि र प्रक्रिया मिचेर काम गरिरहेको, अनियमितता, महँगी र भ्रष्टाचार बढेको तथा जनताका पक्षमा काम गर्न नसकेको, मन्त्रीका गतिविधि दिनदिनै विवादित बन्न थालेको भन्दै कांग्रेसले ‘छाया सरकारलाई सशक्त … Continue reading कांग्रेसले छाया सरकारलाई सशक्त बनाउने